जनगणना २०७८ मा नवलपुर

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत ११ गते १६:५७
जनगणना २०७८ मा नवलपुर
nawalpur 1

कावासोती । तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रमकाबीच ३ करोड नजिक पुगेको नेपालको जनसंख्या विवरण सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार नवलपुरको जनसंख्या ३ लाख ७८ हजार ७९ पुगेको छ । जसमध्ये पुरुष १ लाख ७७ हजार ८ सय ८७ र महिला २ लाख १ सय ९२ रहेका छन् । नवलपुरमा ४ गाउँपालिका र ४ नगरपालिका गरि कुल ८ स्थानीय छन् । सबै स्थानीय तहमा कति पुग्यो जनसंख्या ? यहाँ प्रस्तुत गरेका छौं ।

प्रकाशित : २०७९ चैत ११ गते १६:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI