चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस

NAWALPUR TIMES

चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 8

आज जुलाई ६ अर्थात् अन्तरराष्ट्रिय चुम्बन दिवस। यो विशेष दिन मानिसले नजिकका आफ्ना मान्छेसँग चुम्बन गरी स्नेह, माया तथा प्रेम बाँड्ने गर्छन्। तर यो वर्ष परिस्थिति फरक छ। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण मिठो चुम्बन जोखिममा परिणत भएको छ।


तैपनि चुम्बन मार्फत् माया साट्नेलाई यो महामारीले रोकेको छैन। विश्वका विभिन्न देशमा मास्क लगाएरै चुम्बन गरी माया साटिरहेका भेटिएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाले खिचेका केही तस्बिर हेरौँ :

चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 9
चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 10
चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 11
चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 12
चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 13
चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस 14

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology