चितवन राष्ट्रिय निुकुञ्जको कोर क्षेत्रमा पाटेबाघ मेत फेला

NAWALPUR TIMES

चितवन राष्ट्रिय निुकुञ्जको कोर क्षेत्रमा पाटेबाघ मेत फेला
Untitled 1

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पाटेबाघ मृत फेला परेको छ ।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ निकुञ्जको कोर क्षेत्र भिमपुरमा फेला पारेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेको बाघको पोस्टमार्टमा हुन बाकी रहेको तिवारीले बताए ।

यसै बीच मंगलबार नै निकुञ्जको पश्चिम सेक्टरमा रहेको गुन्द्रही ढकाहा वनमा गैँडा मृत फेला परेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology