चन्द्रयान-३ चन्द्रमामा अवतरण हुँदै : हेर्नुहोस लाईभ भिडियो

NAWALPUR TIMES

चन्द्रयान-३ चन्द्रमामा अवतरण हुँदै : हेर्नुहोस लाईभ भिडियो
Chand1692791901 1

कावासोती  । भारतले चन्द्रमामा अवतरण गराउन लागेको पहिलो ऐतिहासिक अन्तरिक्ष यान चन्द्रयान–३ आज भारतीय समय अनुसार आज (बुधबार) ६ बजेर ४ मिनेटमा अवतरण हुँदै छ ।

अवतरण सफल भएमा भारतले चन्द्रमामा अवतरण गरेको यो पहिलो मानव निर्मित वस्तु हुने छ । हालसम्म रुस, अमेरिका र भारतले मात्रै चन्द्रमामा अन्तरिक्षयानको सफल अवतरण गराएका छन् ।

भारत यो उपलब्धि हासि गर्ने चौथो मुलुक हुने छ । चन्द्रयान–३ को अवतरणको लाइभ भारतीय समय अनुसार आज साँझ ५ बजेर ३५ मिनेटदेखि सुरु भइसकेको छ ।

लाइभ इसरोको आधिकारीक वेबसायट र सामाजिक सञ्जालका अकाउन्टमा हेर्न सकिन्छ ।

हेर्नुहोहोस्, इसरोको लाइभ भिडियो :

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology