गैंडाकोटमा३९ जनाले लिए उम्मेदवारी फिर्ता (नामावली सहित)

NAWALPUR TIMES

गैंडाकोटमा३९ जनाले लिए उम्मेदवारी फिर्ता (नामावली सहित)
local election

नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिकाको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ३९ जनाले उम्मेदवारी फिर्ता लिएका छ्न ।

निर्वाचन अधिकृतको कार्यालय गैंडाकोटका अनुसार उम्मेदवारी फिर्ता लिनेहरुमा गैडाकोट
नगर प्रमुखमा १ जना, नगर उपप्रमुख जना,
वडा अध्यक्ष ८ जना, महिला सदस्यमा ९ जना
दलित महिला सदस्य १ जना र खुल्ला सदस्य १९ जना गरि ३९ जना रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology