गैंडाकोटका मेयर पौडेललाई कोरोना संक्रमण

NAWALPUR TIMES

गैंडाकोटका मेयर पौडेललाई कोरोना संक्रमण
FB IMG 16043136995150849

कावासोती । पुर्वी नवलपरासी गैंडाकोटका मेयर छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत कार्तिक १५ गते स्वाब संकलन गरि भरतपुर अस्पताल चितवनमा परिक्षणका लागि पठाईएकोमा सोमबार  मेयर पौडेलमा संक्रमण पुष्टि भएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले नवलपुर टाईम्सलाई बताए ।

भुसालका अनुसार मेयर पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology