गुडिरहेको गाडीमा अचानक आगलागी

NAWALPUR TIMES

गुडिरहेको गाडीमा अचानक आगलागी
gadima aago fire

काठमाडौं । राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ ।

सोमबार बिहान तरकारी बोकेको बा१ज ९१९५ नक्बरको भ्यानमा अचानक आगलागी भएको हो । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ ।

आगलागीबाट गाडीको सिटलगायतका भित्रि भागमा क्षति पुगेको छ । आगलागी भएसँगै आगो स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology