गत २४ घण्टामा कोरोना संक्रमणले ३० जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते १७:३५
गत २४ घण्टामा कोरोना संक्रमणले ३० जनाको मृत्यु
1604389465463

काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्।

 

नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ।

प्रकाशित : २०७७ कार्तिक १९ गते १७:३५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI