गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरे पदबहाली

NAWALPUR TIMES

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरे पदबहाली
1627901437379

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् ।

पदबहाली गर्ने क्रममा उनले संघीय लोकतन्त्रलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । उनीसहित लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरिएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology