गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए, संक्रमितको संख्या ११३ पुग्यो

NAWALPUR TIMES

गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए, संक्रमितको संख्या ११३ पुग्यो
Untitled 1

आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए, संक्रमितको संख्या ११३ पुग्यो 2

आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology