गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

NAWALPUR TIMES

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त
amik sherchan 7gP7PhQLed

काठमाडौँ – गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमिक शेरचनलाई लुम्बिनी र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो ।

गण्डकीमा सीता पाैडेल र लुम्बिनीमा धर्मनाथ यादवललाई पदमुक्त गरिएको छ । उनीहरू दुवै चितवनका हुन् ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology