गगन थापा नवलपुर आउदै : हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्ने

NAWALPUR TIMES

गगन थापा नवलपुर आउदै : हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्ने
gagan thapa latest

कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन थापा फाल्गुन ९ गते आइतबार नवलपुर आउने भएका छ्न ।

थापाले जिल्लाको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाका सभापति ओमन सिङ रजालीले जानकारी दिएका छन ।

हुप्सेकोट-३ बेलहानी स्थित मयुरपोखरी खेल मैदानमा बिहान १० बजे आयोजना गरिएको बृहत आमसभालाई थापा लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति रजालीले बताए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology