कोरोना संक्रमित महिलाहरुका लागि सेनेटरी प्याड हस्तान्तरण

NAWALPUR TIMES

कोरोना संक्रमित महिलाहरुका लागि सेनेटरी प्याड हस्तान्तरण
pad

१२ भदौ, २०७७
शिक्षा विकास तथा समन्वय इकाइ, नवलपुरको संयोजनमा कोभिड विरामी महिलाहरूलाई प्रयोग गर्ने गरि ८०० वटा सेनिटरी प्याड प्राकृतिक चिकित्सालय रजहरको व्यवस्थापक हरि सापकोटालाई हस्तान्तरण गरिएको छ ।

जागृति वाल तथा युवा सरोकार, नेपालको आर्थिक सहयोग एव रोटरी क्लव अफ कावासोतीको सहयोगमामा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरले हस्तान्तरण गरेको हो ।
उक्त सामाग्री शिक्षा इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले आज जागृति वाल तथा युवा सरोकार, नेपालका दिपक शर्मा र रोटरी क्लव कावासोतीका सचिव हरिहर अधिकारीको समुपस्थितीमा हस्तान्तरण गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology