‘केजीएफ-२’को टीजर सार्वजनिक (भिडियो सहित)

NAWALPUR TIMES

‘केजीएफ-२’को टीजर सार्वजनिक (भिडियो सहित)
1610083640 kgf 1200x560 1

भारतीय रकस्टार यशको फिल्म ‘केजीएफ’को टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै सरप्राइज रिलीज गरिएको छ। बिहीबार राती प्रदर्शन गरिएको फिल्मको टीजरमा यशसँगै रबीना टण्डन र सञ्जय दत्तलाई पनि देख्न सकिन्छ।

रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका छन्। यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो। तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भएको भारतीय सन्चार माध्यमले जनाएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology