कावासोती-१ को अध्यक्षमा एमालेका मिया निर्वाचित

NAWALPUR TIMES

कावासोती-१ को अध्यक्षमा एमालेका मिया निर्वाचित
1652572077230

नवलपुर । कावासाेती वडा नं. १ काे वडाध्यक्षमा एमालेका उम्मेद्वार तवारक मियाले जित हासिल गरेका छन् । उनिसंगै अरू ३ सदस्यले पनि जित हासिल गरेका छन् भने एउटा खुल्ला सदस्यमा नेपाली काँग्रेसले जित हासिल गरेकाे छ ।
प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार माधव भण्डारीलाई  २६० मतले पराजित गरेका हुन् । मियाले  १६८१ मत र भण्डारीले १४२१ मतप्राप्त गरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology