कावासोती-११ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES

कावासोती-११ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु
death in hospital corridor

कावासोती । नवलपुरको कावासोती नगरपालिका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कावासोती-११ का ४२ वर्षीय पुरुषको बुटवलको ग्रिनिसटि हस्पिटलमा जेठ ३ गते राती १२:३० बजे मृत्यु भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका अनुसार वैशाख ३० गते संक्रमण पुष्टि भए पछि जेठ १ राती २ बजे गते मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लगिएको थियो । उनलाई थप उपचारको लागि जेठ २ गते बिहान बुटवलको ग्रिनिसटि हस्पिटल रिफर गरिएको र ग्रिनिसटि हस्पिटलमा मृत्यु भएको  स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology