कावासोती नगरस्तरीय १३औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उदघाटन समारोह : फोटो फिचर

NAWALPUR TIMES

कावासोती नगरस्तरीय १३औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उदघाटन समारोह : फोटो फिचर
IMG 20210309 161449 scaled

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा मंगलबार देखि १३ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जनता माध्यमिक विद्यालय त्रिभुवनटारमा सुरु भएको छ । मंगलबार एक औपचारिक समारोहका बिच पुर्वी नवलपरासी क्षेत्र नं २ का संघीय सांसद तिलक महतले प्रतियोगिताको समुदघाटन गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology