कावासोतीमा १८ वर्ष माथिकालाई कार्तिक २८ गते देखि कोभिडशिल्ड लगाईने (खोप केन्द्र सहित)

NAWALPUR TIMES

कावासोतीमा १८ वर्ष माथिकालाई कार्तिक २८ गते देखि कोभिडशिल्ड लगाईने (खोप केन्द्र सहित)
1630510743208

कावासोती । कावासोती नगरपालीकामा १८ वर्ष माथिकालाई कार्तिक २८ गते देखि कोभिडशिल्ड खोप लगाईने भएको छ ।

जिल्ला कोभिड खोम समन्वय तथा अनुगमन समितीको निर्णय अनुसार कार्तिक २८ गते देखि मंसिर २ गते सम्म १८ वर्ष उमेर पुगेका सबैलाई कोभिडशिल्ड खोप लगाईने  कावासोती नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology