कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु
death in hospital corridor 1

कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं ८ कि ८४ वर्षीय महिलाको कोरोना संक्रमणले मध्यविन्दु जिल्ला अस्पताल डन्डामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा अन्य रोगको उपचारको क्रममा रहेकी उनिमा गत जेठ ४ गते कोरोना संक्रमण देखिए पछि उनलाई जेठ ५ गते चितवन मेडिकल कलेजबाट मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology