कावासोतीको बाणखोलामा डुबेर १० वर्षीय बालक बेपत्ता

NAWALPUR TIMES

कावासोतीको बाणखोलामा डुबेर १० वर्षीय बालक बेपत्ता
images

कावासोती ।कावासोतीको बाणखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् ।

कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा शनिबार साँझ बेपत्ता जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

घरदेखि नजिकैको दुरीमा रहेको बाडखोलमा नाबालक बेपत्ता भएको र खोजी भइरहेको डिएसपी पौडेलले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology