काठमाडौँ-कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।
वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा.आचार्यले जानकारी दिए ।
प्रकाशित : २०७९ कार्तिक ३ गते १२:३९
Facebook Comment