काठमाडौं अपडेटः बालेनले कटाए २८ हजार मत, अरूको कति ?

NAWALPUR TIMES

काठमाडौं अपडेटः बालेनले कटाए २८ हजार मत, अरूको कति ?
download

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ९८० मत ल्याएका छन् ।

स्थापितसँग साहको १३ हजार ३१२ मतान्तर छ ।

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६५७ मत पाएकी छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology