कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोर निर्वाचित

NAWALPUR TIMES

कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोर निर्वाचित
1639737543383

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको सहमहामन्त्रीको निर्वाचनअन्तर्गत खसआर्य कोटामा  किशोर सिंह रठौर निर्वाचित भएका छन् ।

निर्वाचित रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । निर्वाचित रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology