कलाकार जयनन्द लामाकाे निधन

NAWALPUR TIMES

कलाकार जयनन्द लामाकाे निधन
d9fca183b0fe8142e799f7c4d87a58e16547825a9370c1abe044bd41e6943966.0

काठमाडाैं ।  कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्राेतले जानकारी

उनका दर्जनाै गीत चर्चित छन् । पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित चलचित्र छक्का पन्जा सिरिज चर्चित छन् । हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलाेमा उनी नियमित अभिनय गर्दै थिए ।  नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology