कटुवा पेस्तोलसहित पक्राउ

NAWALPUR TIMES

कटुवा पेस्तोलसहित पक्राउ
images 2

रुपन्देही-रुपन्देहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका–१४, दुर्गानगरबाट एकथान कटुवा पेस्तोलसहित सोही नगरपालिका विन्दुनगर बस्ने २८ वर्षीय सन्दीप थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भैरहवा र प्रहरीचौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त हतियारसहित फेलापारी पक्राउ गरेको जनाइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology