एमाले संसदीय दलको बोर्ड र विधान संशोधन कमिटी गठन

NAWALPUR TIMES

  • असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएको २४ सदस्यीय संसदीय दलको बोर्ड र तीन सदस्यीय विधान संशोधन कमिटी गठन गर्ने बैठकले निर्णय गरेको छ।

 

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। बोर्डमा असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएका छन्।

 

बोर्डमा २४ सदस्य रहेका छन्। बैठकले तीन सदस्यी विधान संशोधन कमिटी पनि गठन गरेको छ।

 

बैठकमा नेता नेपाल र खनाल पक्षका सांसदहरू भने सहभागी थिएनन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology