ईन्धनको मुल्य प्रतिलिटर २/२ रुपैयाँले बढयो

NAWALPUR TIMES

ईन्धनको मुल्य प्रतिलिटर २/२ रुपैयाँले बढयो
petrol pump thinkstock 1

काठमाडौं । इन्धनको मूल्य प्रतिलिटर २/२ रूपैयाँले बढेको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology