ईनारमा खसेर दुई वर्षिय बालिकाको मृत्यु

NAWALPUR TIMES

ईनारमा खसेर दुई वर्षिय बालिकाको मृत्यु
Infant feet Custom 520x347

देवचुली-१ केउरानीमा सृष्टि महतो नाम गरेकी बालिकाको ईनारमा खसेर मृत्यु भएको छ । जगबहादुर महतोको करिब दुई वर्षिय छोरी दिउसो करिब ३ बजे तिर घरमा नभेटिएपछि खोज्ने क्रममा आफ्नै घर पछाडीको ईनारमा खसेको अवस्थामा भेटिएकी थिईन । ईनारमा खसेको अवस्थामा भेटिएकी बालिकालाई उद्दार गरि देवचुली अस्पताल पुर्‍याउदा अस्पतालले मृत घोषणा गरेको स्थानीयले बताए ।

ईनारमा खसेर दुई वर्षिय बालिकाको मृत्यु 2

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology