इन्स्टामा निकोल सेर्जिङ्गरको तस्वीरको चर्चा

NAWALPUR TIMES

इन्स्टामा निकोल सेर्जिङ्गरको तस्वीरको चर्चा
1600161744.tp composite Nicole Scherzinger 1

एजेन्सी। गायिका निकलो सेर्जिङ्गरले इन्स्टाग्राममा राखेको तस्वीरहरु अहिले भाइरल बनेका छन्। इन्स्टामा रहेका ४५ लाख फ्यानहरुले खुलेर उनको तारिफ गरेका छन्।

 

तस्वीरमा ४२ वर्षीया निकोल अहिले पनि उत्तिकै आर्कषक देखिएकी छन्, जति बेला उनी सांगीतिक क्षेत्रमा प्रवेश गर्दा देखीएकी थिइन्- यो अरुले होइन, उनका फ्यानहरुले गरेको प्रशंसा हो।

 

पुसीक्याट डल्स गायन समूहकी गायिका निकोलले तस्वीरमा क्यारमालाई फेस गर्दै आफ्नो चञ्चले पना देखाएकी छन्।

 

निकोलले तस्वीरका साथसाथै आफूले एक बच्चालाई जन्म दिन गइरहेको घोषणा समेत गरेकी छन्। यसको लागि लण्डनमा घरको खोजी गरिरहेको उनले जनाएकी छन्। लकडाउन सकिएपछि घर खरिद गर्ने उनले बताएकी छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology