आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु

NAWALPUR TIMES

आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु
Dead 1561007018

काठमाडौँ – कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology