आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, सूतक बार्नु नपर्ने

NAWALPUR TIMES

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, सूतक बार्नु नपर्ने
surya grahan

काठमाडौँ । आज सूर्य ग्रहण लाग्ने भएको छ । यो सूर्य ग्रहणलाई अङ्ग्रेजी वर्षको अन्तिम सूर्य ग्रहण मानिएको छ ।

सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने भएकोले सूतक पनि बार्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology