आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

NAWALPUR TIMES

आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय
angrita sherpa

काठमाडौँ, ६ असोज । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । शेर्पाको सोमबार ७२ वर्षको उमेरमा निधन भएको थियो ।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिउँ चितुवा’ उपनाम समेत दिइएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology