आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड (पुर्ण पाठ)

NAWALPUR TIMES

आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड (पुर्ण पाठ)
1716896196193

कावासोती । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरे ।

थप अन्तर्वार्ता

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology