अवलोकनमा गएका मेयरमाथि पहिरोपीडितको मुक्‍का, सरकारले नहेरेको आरोप (भिडियोसहित)

NAWALPUR TIMES

अवलोकनमा गएका मेयरमाथि पहिरोपीडितको मुक्‍का, सरकारले नहेरेको आरोप (भिडियोसहित)
me

बुटवल – बुटवलको चुरे पहिरो अवलाेकनमा पुगेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का हानेका छन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेकाे भन्दै आक्रोश पाेख्दै आएका थिए ।

आज अवलाेकनमा गएका सुवेदीसहितलाई स्थानीयले कुटपिट गरेपछि भागाभाग भएको छ । स्थानीयले सरकारले आफूहरूलाई नहेरेको गुनासो गर्दै आएका छन् ।केही दिनअघि लगातारकाे वर्षाले चुरेबाट पहिराे खस्दा बुटवल ज्याेतिनगर र लक्ष्मिनगर क्षेत्रका करव २ दर्जन घर क्षतिग्रस्त भएएका थिए ।

 

http://https://fb.watch/87Z8JmTk8F/

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology