माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन : ‘करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ?’

NAWALPUR TIMES

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन : ‘करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ?’
FB IMG 1683975716148

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा  विभिन्न सांसद र आम जनताहरुको उपस्थिति रहेको छ ।

विरोध जनाउदै उनीहरुले विभिन्न पम्लेट र ब्यानरमा ‘भन्नेछौँ हामी बारम्बर भ्रष्टाचारीलाई कारागार’, ‘करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो’, ‘अब भ्रष्टचार सहन्नौ भ्रष्ट नेता चाहान्नौँ’ भन्ने नारा लगाइरहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology