निर्वाचनमा ११ लाख ७५ हजार मत पाएको माओवादीको सवा ७ लाख सदस्य रहेको दाबी

NAWALPUR TIMES

निर्वाचनमा ११ लाख ७५ हजार मत पाएको माओवादीको सवा ७ लाख सदस्य रहेको दाबी
1690974222040

कावासोती । नेकपा (माओवादी केन्द्र)ले सात लाख १५ हजार सदस्य रहेको दाबी गरेको छ । गत वर्ष मंसिरमा भएको निर्वाचनबाट माओवादीले समानुपातिकतर्फ ११ लाख ७५ हजार मत पाएको थियो ।

अध्यक्ष दाहालले प्रतिवेदनमा पार्टी सदस्यको संख्या सात लाख १५ हजार भए पनि पार्टी पार्टीजस्तो बन्न नसकेको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहाललको प्रतिवेदनमा सदस्यता रुजु गर्ने क्रममा त्यति सदस्यता कायम भएको उल्लेख भएको नेता लेखनाथ दाहालले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology