नवलपरासीमा हजुरबुवा र नातिको हत्या

NAWALPUR TIMES

नवलपरासीमा हजुरबुवा र नातिको हत्या
hatya p KE20WNasPf PhLK1w3xKz

परासी : नवलपरासीको सुस्ता गाउँपालिकामा  हजुरबुवा र नातिको हत्या भएको छ ।  गएराति अन्दाजी १/२ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो ।

सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घर छ । त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।

हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो । सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घर छ । त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology