देवचुलीको आपटारी सिचाई नहरको कुलोमा डुबेर महिलाको मृत्यु

NAWALPUR TIMES

देवचुलीको आपटारी सिचाई नहरको कुलोमा डुबेर महिलाको मृत्यु
Dead 1561007018

कावासोती । नवलपुरको देवचुलीमा कुलोमा
डुबेर महिलाको मृत्यु भएको छ ।

देवचुली-८ मा रहेको आपटारी सिचाइ नहरको कुलोमा माईत बस्दै आएकी ३३ वर्षीय गंगा बि.कको कुलोमा डुबेको अवस्थामा फेला परेकी थिईन ।

घटनास्थलबाट उद्धार गरेर बिकलाई देवचुली नगर अस्पताल ल्याईएको र चिकित्सकले मृत घोषणा गरेका र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology