त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद

NAWALPUR TIMES

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद
gold

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।

दुबईबाट सुन लिएर आएका मोहम्मद कमल माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा सुनसहित लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिए ।

उनी गएराति १२ बजे पक्राउ परेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology