कावासोतीमा गैँडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना घाईते

NAWALPUR TIMES

कावासोतीमा गैँडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना घाईते

कावासोती । पुर्व पश्चिम राजमार्गको कावासोती-८ खरकट्टा जंगलमा बाटो काट्दै गरेको गैंडा सँग मोटरसाइकल ठोक्किदा २ जना घाईते भएका छ्न ।

बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३३ प ४२४२ नं को मोटरसाईकल बाटो काटदै गरेको गैँडासँग अचानक ठोक्किदा काठमाडौ कागेश्वरी मनहारा-७ का प्रदिप न्यौपाने र कृष्ण दाहाल घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाईतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भै रहेको र अवस्था मध्यम रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology