अबैध पटका बरामद्

NAWALPUR TIMES

अबैध पटका बरामद्
IMG 0960 scaled 1
कावासोती, असोज १७ गते । नवलपुर प्रहरीले गएराति २ बोरा पटका र २ बोरा कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको पटका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कावासोती १६ चालिसकिलो जंगलमा चकेजाँचको क्रममा लु २ ख ६३८८ नम्बरको बसको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा २ बोरा पटका र २ बोरा कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
दशै, तिहारलाई लक्षित पटका भित्रिने भएकाले चेकचाचलाई तिब्रता दिने जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology