नवलपुर विशेष
कावासोती । कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो ।...
