Banner News
कोरोनाभाइरसको नयाँ भेरिअन्ट डेल्टाक्रोन नेपालमा पनि भित्रिन सक्ने कुरालाई दृष्टिगत गर्दै “सावधानीपूर्वक निगरानीका काम जारी राखिएको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। त्यसका लागि भाइरसको भेरिअन्ट चिन्न जीन सीक्वन्सिङ गर्ने काम निरन्तर भइरहेको उनीहरूको भनाइ छ। विश्व स्वास्थ्य...
