धेरैजसो मानिसहरू साथी, आफन्त वा सामाजिक सञ्जालमा देखिएका छिटो नाफा कमाउने सफलताको कथाहरू सुनेर सेयर बजारमा प्रवेश गर्छन्। बाहिरबाट हेर्दा यो सजिलो देखिए पनि, छोटो बाटो अपनाउने जो–कोहीलाई बजारले सजिलै पाठ पढाउन सक्छ। Warren Buffett ले सम्झाउनु भएको छ,...