बिबिसी । भारतीय सेनाध्यक्ष मनोज पांडेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरिरहँदा झन्डै ७२ वर्षको इतिहास बोकेको उक्त प्रचलनमा देखिएका उतारचढावमा दुई देशबीचको राजनीतिक विवादले भूमिका खेलेको विज्ञहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपाल र भारतबीच राजनीतिक स्तरमा कटुता...