काठमाडौं, । र्यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको र्यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो । उहाँहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।
प्रकाशित : २०७७ वैशाख १० गते १२:०३
Facebook Comment