धरान
। सुनसरीको लौकी नजिकै शनिबार राति विहान मा एम्बुलेन्स र ट्रक एकआपसमा
ठोक्किँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार एक
महिला र ६ पुरुष छन् ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र
वीरग१जबाट विराटनगर जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार
सातै जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको एम्बुलेन्स सडकमा उल्टो
बजारिएको थियो
मृतकहरूको सनाखत हुन सकेको छैन ।
प्रकाशित : २०७६ मंसिर १५ गते १०:०६
Facebook Comment