नेपालको कान्छो जिल्ला नवलपुरको सदरमुकाम कावासोतीमा रहेको मालपोत कार्यालय परिसर र यसको शौचालयको बिजोग अवस्थाको तस्वीर यति बेला सामाजिक सन्जालमा भाईरल भएको छ ।
सेवाग्राही बाक्लो भिड लाग्ने मालपोत कार्यालयको यो अवस्थाका तस्बिर सामाजिक सन्जालमा देखेपछि धेरैले यो विषयमा प्रतिक्रिया जनाएका छ्न । सामाजिक सन्जालमा तस्वीर राख्दै पत्रकार रमेश बस्ताकोटी लेख्छन
यसै गरि कार्यालयमा आएका चितवनका सेवाग्राही जोन कंडेल यस्तो लेख्छ्न ।
यसै गरि कावासोतिका युवा अभियन्ता सुमन लम्साल लेख्छन ।
पत्रकार रमेश बस्ताकोटीले फेसबुकमा गरेको पोस्ट कमेन्ट गर्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया भोलि नै जिल्ला प्रसासन कार्यालय को समन्वयमा अनुगमनमा जाने बताएका छ्न ।
Facebook Comment