खरकट्टा जंगलमा दुईवटा बस ठक्कर खांदा २ जना महिला घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ९ गते ९:३०
खरकट्टा जंगलमा दुईवटा बस ठक्कर खांदा २ जना महिला घाईते

कावासोती । नारायणघाट बुटवल सडकको लोकाहा- कावासोती खण्डमा पर्ने खरकट्टा जंगलमा दुई वटा बस बस ठक्कर खांदा २ जना महिला घाईते भएका छ्न ।

कपिलवस्तुबाट काठमाण्डौ विवाहाको लागि जाँदै गरेको लु २ ख ४३७५ नम्बरको बसले सोहि डण्डा देखि नारायदेख जाँदै गरेको ना ४ ख ६४२२ नम्बरको बसलाई ठक्कर दिदा ना ४ ख ६४२२ नम्बरको बसमा सवार २ जना महिला घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा कावासोती-५ कि कालिमाया सोमै र देवचुली-५ कि गंगा सुवेदी घाईते भएका हुन । घाईतेहरुको नवलपुर अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०८१ मंसिर ९ गते ९:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI