खेतको आली बाट लडेर कावासोतीमा महिला गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ४ गते १०:२२

कावासोती । कावासोतीमा खेतको आली बाट लडेर एक जना महिला गम्भीर घाईते भएकी छिन ।

खेतमा पानी लगाउन जाँदा कावासोती-५ कि ५० वर्षीय धन्सारी रिसिमी मगर गम्भीर घाईते भएकी नवलपुर प्रहरीले जनाएको छ ।
आलि बाट लडेर गम्भीर घाईते भए पछि उनलाई उपचारको नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । चिकित्सकले उपचार हुन नसक्ने भनेर फर्काएको प्रहरीले जनाएको छ ।

अहिले उनलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ साउन ४ गते १०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI